Abhash Acharya·Aug 23, 2018रुखत्यो रुख आज ढलेको छ एकै रातमा हुँदो रैछ है कत्रो परिवर्तन हिजो सम्म रुख ठाडो उभिएको थियो ! आज रुख ढलेको छ !
Abhash Acharya·Aug 13, 2018फाेटाे वाक टु भक्तपुरआफ्नो फुर्सदिलो दिन घरमा सुतेर बिताइरहेको थिए । उमंगदाइको फोन आयो र झस्किएँ ! दाइ: कता हो भाइ ? म: घर तिरै छु दादा ! दाइ: भोलि भक्तपुर…
Abhash Acharya·Aug 9, 2018यसरी निकालें पुल्चोकमा नामअहिले प्रवेशपरिक्षा दिन पुल्चोक आइरहेका हरुलाई देख्दा पुराना दिन सम्झना आउछन् ! निकै अगाडी लेखिएको एउटा संस्मरण !A response icon1A response icon1